काठमाडौँ । नेकपा (एमाले) का नेता विशाल भट्टराईले ‘पपुलिस्ट’ भनिने शक्तिहरूले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रहार गरिरहेको आरोप लगाएका छन् । नेकपा (एमाले) सङ्गठन विभागद्वारा आयोजित एक कार्यक्रममा बोल्दै...