बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

पार्टीको नेतृत्व गरेको ३५ वर्ष भइसक्यो, छोड्छुभन्दा पनि सुख छैन : प्रचण्ड

 काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिबाट आएको परिवर्तन रक्षाका लागि पार्टी र देशको नेतृत्वमा आफू पुगिरहेको बताएका छन् । शनिवार काठमाडौँमा पार्टीका नेता राम कार्कीको लेखहरूको...