बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

संयुक्त राष्ट्रसंघमा अल्पविकसित देशका पक्षमा प्रचण्डको आह्वान

न्यूयोर्क । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा सञ्चालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्ष नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् ।...