मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

नेकपालाई ‘वृद्ध क्लब’ भन्दै ७ जनाले छाडे प्रचण्डको साथ, प्रगतिशील लोकतान्त्रिक पार्टीमा समाहित

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा नवगठित नेपाली कम्युनिस्ट पार्टी(नेकपा)लाई वृद्ध क्लबको संज्ञा दिँदै ७ जनाले प्रचण्डको साथ छाडेका छन् ।  'कम्युनिस्ट पार्टीको जनवादी केन्द्रियताको नाममा कोटको गोजीबाट नेतृत्व छान्ने...