पेरिसडाँडामा जेनजीसँग अन्तरक्रिया गर्दै प्रचण्ड
शनिबार, ०६ मङ्सिर २०८२, ०८ : २५
सारांश
- वाईसीएल नेपालले आज नेकपाको केन्द्रीय कार्यालयमा 'जेनजीसँग नेकपा कार्यक्रम' आयोजना गर्दैछ।
- कार्यक्रममा नेकपाका शीर्ष नेताहरुको उपस्थिति रहनेछ, जसमा प्रचण्ड प्रमुख अतिथि हुनेछन्।
- कार्यक्रममा जेनजीहरुसँग नेपाल र पार्टीको भूमिकाबारे अन्तरक्रिया हुनेछ।
काठमाडौँ । वाइसीएल नेपालले आज नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा 'जेनजीसँग नेकपा कार्यक्रम'को आयोजना गर्ने भएको छ ।
नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्ययतामा 'जेनजीसँग नेकपा' कार्यक्रम हुन लागेको हो । कार्यक्रम मध्याह्न १२ बजे सुरु हुने बताइएको छ ।
कार्यक्रममा प्रचण्डको अलावा अन्य शीर्ष नेताहरू पनि सहभागी हुनेछन् । जेनजीहरुले चाहेको नेपाल र पार्टीको भूमिकाबारे कार्यक्रममा अन्तरक्रिया हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण