आदरणीय कमरेड प्रचण्ड, सर्वप्रथम, तपाईंको स्वास्थ्य तथा विभिन्न कम्युनिस्ट पार्टीहरूबिच भइरहेको एकता प्रयासको शुभकामना व्यक्त गर्छु । विचार, कार्यदिशा, कार्यक्रम र नयाँ नेतृत्वसहितको वास्तविक एकता होस भन्ने कामना पनि गर्न...