शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोइला खानीमा भएको विस्फोटमा परी १३ को मृत्यु

कोलम्बियामा भएको खानी दुर्घटनामा परी ज्यान जानेको संख्या १३ पुगेको छ । यहाँको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइला खानीमा शनिबार विस्फोट भएको थियो ।  ...