शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गोदरेजले शुरु गर्यो भाइरोसिल्डको उत्पादन, नेपाली बजारमा पनि उपलब्ध

काठमाडौं । घरायसी ब्रान्ड गोदरेज होम एप्लायन्सेसले भाइरोसिल्डको उत्पादन थालेको छ । नेपालका लागि गोदरेजको आधिकारीक वितरक सीजीले नेपाली बजारमा पनि उक्त भाइरोसिल्डको बिक्री वितरण शुरू गरेको जानकारी दिएको छ ।  ...