गोदरेजले शुरु गर्यो भाइरोसिल्डको उत्पादन, नेपाली बजारमा पनि उपलब्ध
बुधबार, ०८ वैशाख २०७८, १४ : २३
काठमाडौं । घरायसी ब्रान्ड गोदरेज होम एप्लायन्सेसले भाइरोसिल्डको उत्पादन थालेको छ । नेपालका लागि गोदरेजको आधिकारीक वितरक सीजीले नेपाली बजारमा पनि उक्त भाइरोसिल्डको बिक्री वितरण शुरू गरेको जानकारी दिएको छ ।
कोरोना माहामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै गोदरेजले भाइरोसिल्ड उत्पादन गरेको जनाएको हो । यस भाइरोसिल्डले २ देखि ६ मिनेटमा कोभिड भाइरसलाई निस्क्रिय गर्ने क्षमता राख्दछ ।
भाइरोसिल्डमा विभिन्न वस्तु जस्तै खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार(साना), मोबाइल, टेबल, वालेट, पर्स, अर्नामेन्ट्स, घडी, चस्मा, चाबी, जुत्ता, किताब, लगायतलाई डिस्इन्फेक्ट गर्न सकिन्छ । यसलाई भारतिय मेडिकल रिसर्च काउन्सिलले पनि प्रमाणित गरेको कम्पनीको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा कायम गरियो ९० कर्मचारीको दरबन्दी
-
सुनसरी घटना : सीडीओसहितका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाउने निर्णय
-
प्रस्तावित निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको संसदीय सुनुवाइ भोलि
-
भोलि बेलुकासम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुपर्ने, अहिलेसम्म छैन सुरसार
-
फिफाको आलोचना गर्नुको सट्टा ध्यान, प्रार्थना वा फुटबल हेर्नुहोस् : अध्यक्ष इन्फान्टिनो
-
नेपाल एसबिआई बैंक इन्डियन चेम्बर अफ कमर्सद्वारा चार वटा अवार्डबाट सम्मानित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण