आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चेम्बरले भेट्यो वीरगञ्जका व्यवसायी, व्यवसायीका हक हितका लागि एक भएर अगाडी बढ्ने

नेपाल चेम्बर अफ कमर्श र वीरगञ्ज उद्योग वाणिज्यसंघले देशको वर्तमान आर्थिक स्थितीको विषयमा छलफल गरेका छन् । तरलता अभावले अर्थतन्त्रमा देखिएको शिथिलता र ब्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा आएको ह्रासको...