बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चीनबाट ख्वप अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

चीनको एक शहरले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य उपकरणहरू सहयोग गरेको छ ।  तिब्बतस्थित शान्नान सहरले ख्वप अस्पताललाई स्वास्थ्य उपकरणहरू सहयोग गरेको भक्तपुर नगरपालिकाले जानकारी दिएको छ ।  ...