काठमाडौँ । पछिल्लो समय चर्चामा आएको एउटा पर्यटकीय गन्तव्य हो–हेलम्बु । यहाँ निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ ले पनि पर्यटकलाई तानिरहेको छ। यसबाहेक पनि यस क्षेत्रमा थुप्रै धार्मिक(सांस्कृतिक तथा...