आज २०७९ फागुन २९ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं– आजका मुख्य समाचारमा राष्ट्रपति रामचन्द्रले सम्हाले जिम्मेवारी, उपराष्ट्रपति निर्वाचनप्रति...