मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

साग खेलकुदमा पत्रकार कुट्ने प्रहरीविरुद्ध मुद्दा दायर

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) समापनका दिन समाचार सङ्कलनका क्रममा खेल पत्रकार कुट्ने प्रहरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्ना...