शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अब संसदको हत्या गर्न कसैले आँट गर्न सक्दैन : मन्त्री चौधरी

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले मुलुकमा अब कसैले पनि संसदको हत्या गर्ने आँट नगर्ने बताएका छन् । एकीकृत समाजवादी क्षेत्र नम्बर १, दाङले बुधबार लमहीमा आयोजना...