शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

हिजो बस्न नसकेको बागमती प्रदेशसभाको बैठक आज बस्दै

हेटौँडा । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । प्रदेश सभा  भवन हेटौँडामा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । प्रदेशसभा सचिवालयका अनुसार आजबाट बजेटमाथि छलफल सुरु हुनेछ...