काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यातमा ऐतिहासिक उछाल आएको छ । यो वर्ष निर्यात ८१.८० प्रतिशतले बढेको छ भने आयात पनि १३.२५ प्रतिशतले बढेको भन्सार विभागले जनाएको...