बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

साताको कार्टुन : जनताको दुःखमाथि सत्ताको मजाक

गत साता बेमौसमी वर्षाले देशभर ठुलो विध्वंश मच्चायो । वर्षापछि आएको बाढी पहिरोमा परी सयौँले ज्यान गुमाए, कयौँ घरबारविहीन भए । यसको सबैभन्दा ठुलो मारमा किसान परे । जनता दुःखमा परिरहँदा सरकार...