आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

शिक्षामन्त्री सुमनालाई सांसद पाण्डेको प्रश्न, ‘जे मन लाग्यो त्यही गर्न पाइन्छ ?’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बाहिरबाट प्रशिक्षार्थी कर्मचारी भर्ना गरेर काम गराउन ल्याएको कार्यविधिमाथि प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको छ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले मंगलबार...