काठमाडाैँ । प्रतिनिधि सभाका विषयगत समितिको निर्वाचन वैशाख ४ गते हुने भएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा समिति सभापतिहरुको निर्वाचन बैशाख ४ हुने सभामुख डीपी अर्यालले जानकारी गराएका हुन्। ...