संसद् बैठक
यी हुन् प्रतिनिधि सभाका १० विषयगत समितिका सदस्यहरू (सूचीसहित)
शुक्रबार, २७ चैत २०८२, १९ : २२
सारांश
- प्रतिनिधि सभाको बैठकले १० वटा विषयगत समितिका सदस्यहरूलाई मनोनयन गरेको छ।
- सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव गरेका नामहरूलाई सभाले अनुमोदन गरेको छ।
काठमाडौँ । प्रतिनिधि सभाका १० विषयगत समितिका सदस्यहरू मनोनयन भएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले १० समितिका सदस्यहरू मनोनयन गरेको हो ।
सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव गरेका नामहरूलाई सभाले अनुमोदन गरेको हो । प्रतिनिधि सभामा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति छन् ।
यी हुन् यी समितिमा मनोनित सांसदहरू










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण