आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘थाडम’ को हिन्दी रिमेकमा आदित्यसँग म्रुनाल

तामिल चलचित्र ‘थाडम’ को हिन्दी रिमेकमा आदित्य रोय कपुरको अपोजिटमा युवा अभिनेत्री म्रुनाल ठाकुर देखिने भएकी छन् । यसअघि थुप्रै हिट चलचित्रमा काम गरिसकेकी ठाकुर यस चलचित्रमा प्रहरीको भूमिकामा...