शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा थप लगानी गर्न चाहन्छौँ : होङसी ग्रुप

नेपालमा झण्डै ४० अर्ब (३५० मिलियन अमेरिकी डलर) लगानी गरी सिमेन्ट उत्पादन थालेको चिनियाँ कम्पनी होङसी होल्डिङ ग्रुप चाइनाले नेपालमा थप लगानी गर्न चाहेको जनाएको छ ।  नेपाल लगानी बोर्डको...