आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली ब्राण्ड सोनमद्वारा त्रिवि शिक्षण अस्पताललाई पीपीई सहयोग

काठमाडौं । नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्राण्ड सोनम गियर्सले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्थित मनमोहन कार्डिओथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरलाई १०० थान व्यक्तिगत सुरक्षा कवच (पीपीई) सहयोग गरेको छ ।  ...