मस्को । विश्वभरका धेरै देशलाई तेल बेच्ने रुस आजकाल आफैँ ऊर्जा सङ्कटसँग जुधिरहेको छ। समाचार एजेन्सी एपीका अनुसार रुसका पेट्रोल पम्पहरूमा लामा लाइन लगातार बढिरहेका छन्। योसँगै मानिसहरूमा निराशा र अनिश्चितता...