बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

देशकै पहिलो रेलवेको अस्तित्व समाप्त हुँदै

नेपालकै पहिलो रेलमार्ग ‘अमलेखगञ्ज–रक्सौल रेलवे’ यति बेला जीर्ण अवस्थामा छ । उक्त रेलमार्गको लिक हराइसकेको छ भने अमलेखगञ्जमा रहेका भौतिक संरचनाको अस्तित्व लगभग समाप्त हुने अवस्थामा पुगेको छ । ...