आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

त्रिशूली नदीमा हामफालेर महिला बेपत्ता

काठमाडौँ । धादिङको गल्छी गाउँपालिका–१ स्थित त्रिशूली नदीमा एक महिला हामफालेर बेपत्ता भएकी छन् ।  बुधबार बिहान अन्दाजी ५६ वर्षीया साइँली गिरी नदीमा हामफालेको बताइएको छ ।  उनी बेपत्ता भएको खबरसँगै सशस्त्र...