इस्लामवाद । हालै भएका शृङ्खलाबद्ध आत्मघाती हमलाहरूको जवाफमा पाकिस्तानले अफगानिस्तानमाथि हवाई आक्रमण गरेको छ । क्याम्प र लुक्ने ठाउँलाई निशाना बनाएर कारबाही गरेको पाकिस्तानी सेनाले बताएको हो । पाकिस्तानको सूचना तथा...