सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी मुद्राको सञ्चिति १५ प्रतिशतले बढ्यो, ११ महिनाको आयात धान्न पुग्ने

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा विदेशी मुद्राको सञ्चिति बढेर १४ खर्बमाथि पुगेको छ । केन्द्रीय बैंकले मंगलबार जारी गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वित्तीय रिपोर्टले गत असार...