आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रथ यात्रा राप्रपा संयुक्तको, आकर्षण रेखाको !

जनकपुरधाम । नेपाललाई हिन्दुराष्ट्र बनाउने उद्देश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले बिहीबार (कार्तिक २८) देखि धार्मिक जागरण यात्रा शुरु गरेको छ । यो अभियान मङ्सिर ४ गतेसम्म चल्नेछ । ...