बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

विपद व्यवस्थापन गर्न ३ सय नगर प्रहरी परिचालन गरेका छौँ : बालेन

काठमाडौँ । महानगर प्रमुख बालेन शाहले वार्षाले सिर्जना गरेको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोली परिचालन गरिएको बताएका छन् । निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँमा सिर्जना भएको...