शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

जुम्लामा नुनको अभाव, खाली भए गोदाम

जुम्लामा नुन अभाव देखिएको छ।  कर्णाली राजमार्ग सञ्चालन हुँदा पछिल्लो समय यो समस्या टरेको भएपनि अहिले नुनको अभाव भएको साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले बताए ।  ...