मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

जुम्लामा सेनाको हेलिकोप्टरबाट मतपत्र ल्याइँदै

जुम्लामा नेपाली सेनाको हेलिकोप्टरमा मतपत्र पुर्याइएको छ । निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र सुर्खेतबाट जुम्ला ल्याएको हो । नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार बुधबार दुई पटक नेपाली सेनाको...