भक्तपुर । ‘दिगो विकास व्यवस्थित सहर, स्वच्छ समृद्ध सूर्यविनायक नगर’ भन्ने नाराका साथ सूर्यविनायक नगरपालिकाको आयोजना एवं वडा नम्बर ८ कार्यालयको व्यवस्थापनमा सिपाडोलमा आइतबार भएको निःशुल्क घुम्ती हाटबजारमा उपभोक्ताको घुइँचो...