बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बालकोट वार्ताको भित्री कथा : देउवा–ओलीबीच के कुरा भयो ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको दुईपक्षीय वार्ताको यथार्थ अहिलेसम्म गुपचुप राखिएको छ । संसदको ‘डेडलक’ खोल्नेदेखि लिएर अमेरिकी मिलेनियम...