सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वपति अरबाज खानको घरमा किन गइन् मलाइका अरोरा ?

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोरा आफ्ना पति तथा अभिनेता अरबाज खानसँग सन् २०१७ मा छुट्टिएकी थिइन् । दुवैले विवाह गरेको वर्षौँपछि अचानक सम्बन्ध विच्छेदको घोषणा गरेर फ्यानहरूलाई चकित पारेका...