पोखरा । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता देवराज चालिसेले वर्तमान सरकार आफ्नो असक्षमता र गल्तीका कारण आफैँ पतनको बाटोमा गएको दाबी गरेका छन् । बिहीबार पोखरामा आयोजित कांग्रेसको विशेष प्रादेशिक...