रास्वपाले वैशाख २० गते स्थानीय तह निर्वाचनका लागि उम्मेदवार आह्वान गर्ने
सोमबार, ०७ वैशाख २०८३, १९ : १६
१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार आह्वान गर्ने निर्णय गरेको छ।
- पार्टीले आगामी वैशाख २० गते क्यान्डिडेट क्लब मार्फत उम्मेदवार आह्वान गर्ने भएको छ।
- उम्मेदवार छनोटको रूपरेखा निर्माण गर्ने जिम्मेवारी सहमहामन्त्री विपिन आचार्यलाई दिइएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार आह्वान गर्ने निर्णय गरेको छ ।
सोमबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले वैशाख २० गते आह्वान गरेको सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए । रूपरेखा निर्माण गरी क्यान्डिडेट क्लब मार्फत उम्मेदवार आह्वान गर्ने संयोजनको जिम्मेवारी आचार्यलाई दिएको छ ।
‘स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा निर्माण गरी क्यान्डिडेट क्लब मार्फत उम्मेदवार आह्वान वैशाख २० गते गर्ने र सोको संयोजन गर्ने जिम्मा दिएको छ’, आचार्यले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण