सुर्खेत । शुक्रबार दिउँसो २ः२० बजे दैलेख–सुर्खेत सिमाना रातानाङ्लामा भएको फोर्स गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । दैलेखबाट सुर्खेत आउँदै गरेको ०२००ख०९९८...