बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सीप सिकेर आत्मनिर्भर बन्दै म्याग्देका महिला

दमौली  । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीमा आयोजित तालिममा कोही महिला कागज काटिरहेका छन्, कसैले धूप बनाउन आवश्यक सामग्री मिसाइरहेका छन् भने केही महिला अचारको मसला तयार पार्न व्यस्त छन् ।...