मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा कति आउँछ अमेरिकी सहयोग ?

यतिखेर नेपालमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्याक्ट सम्झौता संसदबाट अनुमोदन गराउने/नगराउनेबारे रस्साकस्सी चलिरहेको छ । पूर्वाधार परियोजनामा खर्च गर्नेगरी उपलब्ध गराउने भनेको ५० करोड अमेरिकी डलर अनुदानबारे विवाद भइरहँदा अमेरिकाले...