काठमाडौँ । पछिल्लो समय लोकदोहोरी क्षेत्रमा बढ्दै गएको अश्लीलता र विकृतिप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कडा रूपमा उत्रिने भएको छ। गायक प्रकाश अधिकारी र गायिका कोपिला छिनालको भाइरल लाइभ...