बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा विराटनगरको काली मन्दिरमा पूजा अर्चना

विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहले मोरङको विराटनगरस्थित प्रसिद्ध काली मन्दिरमा पुगेर पूजा अर्चना गरेका छन् । केही दिनदेखि झापाको दमकमा रहँदै आएका शाह शनिबार बिहानै विराटनगर पुगेर मन्दिरको दर्शन गरेका...