शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

१० महिनामा लिए चार लाख जनाले श्रम स्वीकृति, बढ्ला त रेमिट्यान्स ?

कोरोना महामारीले थलिएको वैदैशिक रोजगार यस वर्ष तङ्ग्रिएको छ । २०७८ साल सुरु भएयताको १० महिनामा वैदेशिक रोजगारमा जान करिव चार लाख जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले...