सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

माघेसङ्क्रान्ति मेलाका लागि देवघाटमा सात समिति

चितवन । देवघाट क्षेत्र विकास समितिले माघेसङ्क्रान्ति मेलालाई लक्षित गर्दै तयारी तीव्र पारेको छ । समितिले मेला सम्पन्न गर्नका लागि सात उपसमिति गठन गरी कामलाई तीव्रता दिएको हो । ...