शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चुलियो अमेरिका–इरान तनाव : इरानद्वारा कुवेत र बहराइनमा मिसाइल प्रहार, अमेरिकाले पनि गर्‍यो नयाँ आक्रमण

इरान । अमेरिका र इरानबिच अप्रिलमा भएको युद्धविराम कमजोर बन्दै गइरहेका बेला दुवै देशले एकअर्कामा पछिल्ला केही साताकै सबैभन्दा ठुलो सैन्य आक्रमण गरेका छन् । इरानले कुवेत र बहराइनतर्फ मिसाइल...