बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

ग्यारेजमा भएको विस्फोटमा घाइते भएका थप एकको  मृत्यु

बारा । निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा सोमबार भएको विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको...