आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

सत्तापक्षकै सांसदहरूद्वारा नीति तथा कार्यक्रममाथि तीव्र आलोचना

धनगढी  । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रममाथि शुक्रबार प्रदेश सभामा भएको छलफलमा सत्तारूढ दलका सांसदहरूले नै असन्तुष्टि जनाएका छन्। नीति तथा कार्यक्रम प्रदेशको वास्तविक आवश्यकता...