आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भारतका लागि नेपाली राजदूत डा शर्माले लिए शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपाली आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति भण्डारीले राजदूत शर्मालाई शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा...