शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाविरुद्ध नखेलिएको खेलमा जापान विजयी घोषित

टोकियो । जापानको पुरुष फुटबल टोलीलाई उत्तर कोरियाविरुद्धको विश्वकप छनोटको निलम्बित खेलमा विजेता घोषित गरिएको छ। यो खेल गत मंगलबार प्योङयाङमा हुने तय थियो तर उत्तर कोरियाले अन्तिम समयमा खेल स्थगित गरेको...